images

२०८३ आश्विन २२ गते

images
images
images
  • कृषि
  • निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन...

निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिइने

images
images
आइतवार, आषाढ १६ २०८१
आइतवार, आषाढ १६ २०८१
  • काठमाडौँ । अब सरकारले निजी क्षेत्रलाई १९ हजार मेट्रीक टन चिनी आयात गर्न दिने भएको छ ।

    images
    images

    उद्योग बिभागले एक सूचना जारी गर्दै भारतको नेशनल को–अअपरेटिभ एक्पोर्ट लिमिटेडले नेपालमा निर्यात गर्ने २५ हजार मेट्रिक टन चिनीको कोटाबाट निजी क्षेत्रलाई १९ हजार मेट्रिक टन चिनी आयात गर्न दिने जनाएको हो ।

    उद्योगहरुलाई कच्चा पदार्थको रुपमा प्रयोग गर्न दिने गरि आयात गर्न दिन लागिएको बिभागको भनाइ छ । इच्छुक उद्योगहरुले सात दिनभित्र बिभागमा आवेदन दिनुपर्ने सुचनामा उल्लेख छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend