images

२०८३ आश्विन १५ गते

images
images
images
  • समाचार
  • श्रीराम–जानकी विवाह महोत्सवमा तीन दिन विद्यालय...

श्रीराम–जानकी विवाह महोत्सवमा तीन दिन विद्यालय बन्द हुने

श्रीराम–जानकी विवाह महोत्सवमा तीन दिन विद्यालय बन्द हुने

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • जनकपुरधाम । श्रीराम–जानकी विवाह महोत्सवको विशेष तयारीसँगै जनकपुरधामका सम्पूर्ण संस्थागत विद्यालय तीन दिनका लागि बन्द हुने भएका छन् ।प्यावसन, एन–प्यावसन र हिसान जनकपुरधामले आइतबार संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै मङ्सिर ८ गतेदेखि १० गते(तीन दिन) सम्म विद्यालय बन्द रहने जानकारी दिएका छन् ।

    images
    images

    विवाह महोत्सवको भीड व्यवस्थापन तथा श्रद्धालु भक्तजनहरूको सुविधालाई दृष्टिगत गर्दै यस्तो निर्णय गरिएको विज्ञप्तिमा उल्लेख छ ।विवाह महोत्सवमा भारतका विभिन्न राज्यबाट समेत ठुलो सङ्ख्यामा भक्तजन जनकपुरधाम आउने भएकाले विद्यालय भवनहरूलाई वासस्थानका रूपमा प्रयोग गर्न अनुरोध गरिएको छ । साथै विद्यालयहरूले शौचालय तथा पानीको सहज व्यवस्थासमेत मिलाइदिन अपिल गरेका छन् । 

    1-587220773_2773797222970122_655660181229151422_n

    images
    images
     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend