images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा २.०५ अंकले बढ्यो...

प्रि ओपन सेसनमा २.०५ अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा २.०५ अंकले बढ्यो नेप्से

images
images
आइतवार, मंसिर ७ २०८२
आइतवार, मंसिर ७ २०८२
  • काठमाडौं। साताको पहिलो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक २.०५ अंक बढेर २५६२.३४ विन्दुमा पुगेको छ। यस सेसनमा २ करोड ५६ लाख ४१ हजार ९११ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ५२ कम्पनीको ५० हजार ९११ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १८ कम्पनीको सेयर मूल्य बढ्दा २८ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend