images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • श्रीनगर एग्रीटेकको आईपीओ सूचीकृत, आइतबारबाट कारोबार...

श्रीनगर एग्रीटेकको आईपीओ सूचीकृत, आइतबारबाट कारोबार हुने

श्रीनगर एग्रीटेकको आईपीओ सूचीकृत, आइतबारबाट कारोबार हुने

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रीज लिमिटेडको १ करोड ६३ लाख १२ हजार ५ सय कित्ता आईपीओ आज नेप्सेमा सूचीकृत भएको छ ।सर्वसाधारणहरुलाई बिक्री गरिएको ३२ लाख ६२ हजार ५ सय कित्ता र कम्पनीका संस्थापकहरुको १ करोड ३० लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको हो ।

    images
    images

    नेप्सेमा सूचीकृत भएसँगै आइतबारबाट उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबार हुनेछ । रु. १००.५९ देखि रु. ३०१.७७ ओपनिङ रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend