images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • मंसिर १९ मा शिव शंकर हाईड्रोको...

मंसिर १९ मा शिव शंकर हाईड्रोको साधाणरसभा ,आईपीओ जारी गर्ने मुख्य एजेण्डा

मंसिर १९ मा शिव शंकर हाईड्रोको साधाणरसभा ,आईपीओ जारी गर्ने मुख्य एजेण्डा

images
images
शुक्रवार, मंसिर ५ २०८२
शुक्रवार, मंसिर ५ २०८२
  • शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन सम्बन्धि प्रस्ताव पारितका लागि साधारणसभा आह्वान गरेको छ । 

    images
    images

    कम्पनीले यहि मंसिर १९ गतेका लागि साधारणसभा बोलाएको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका २५ लाख कित्ता बराबरको २५ करोड रुपैयाँको आईपीओ निष्काशन गर्ने भएको छ । आईपीओ निष्काशनका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ ।

    यो कम्पनी शिव शंकर इन्भेष्टमेन्ट र जय गणेश इन्भेष्टमेन्ट एक आपसमा गाभिएर बनेको कम्पनी हो । कम्पनीले मुख्यतया जलबिद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend