images

२०८३ आश्विन २२ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा १.२० अंकले घट्यो...

प्रि ओपन सेसनमा १.२० अंकले घट्यो नेप्से

प्रि ओपन सेसनमा १.२० अंकले घट्यो नेप्से

images
images
बिहिवार, मंसिर ४ २०८२
बिहिवार, मंसिर ४ २०८२
  • काठमाडौं ।  साताको तेस्रो कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक १.२० अंक घटेर २५५९.८८ विन्दुमा झरेको छ।यस सेसनमा २७ लाख ४३ हजार ८०२ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । 

    images
    images

    सेसन अवधिभरमा ४३ कम्पनीको ४ हजार ८०५ कित्ता सेयर खरिदबिक्री भएको छ। नेप्सेमा कारोबार भएकामध्ये १३ कम्पनीको सेयर मूल्य बढ्दा २३ कम्पनीको सेयर मूल्य घटेको छ भने ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend