images

२०८३ कार्तिक ६ गते

images
images
images
  • समाचार
  • प्री ओपन सेसनमा नेप्से परिसूचक ३...

प्री ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

प्री ओपन सेसनमा नेप्से परिसूचक ३ अंकले बढ्यो

images
images
बुधवार, भाद्र २६ २०८१
बुधवार, भाद्र २६ २०८१
  • काठमाडौं ।प्री ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ३.३५ अंकले बढेर २६३६.२९ विन्दुमा पुगेको छ।

    images
    images

    यो समयमा ४८ वटा स्क्रिप्सको २ हजार ६६३ कित्ता सेयर १६ लाख ५१ हजार ४३० रुपैयाँमा खरिदबिक्री भए।

    प्री ओपन सेसनमा कारोबारमा आएकामध्ये २४ वटा स्टक्सको मूल्य बढ्दा १५ वटाको घट्यो। ८ वटा स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend