images

२०८३ कार्तिक ६ गते

images
images
images
  • शेयर
  • बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारणसभा असोज...

बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारणसभा असोज १८ गते गर्ने

बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारणसभा असोज १८ गते गर्ने

images
images
मंगलवार, भाद्र २५ २०८१
मंगलवार, भाद्र २५ २०८१
  • काठमाडौं । बाराही हाइड्रोपावरले नवौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । 

    images
    images

    कम्पनीको भदौ २३ गते बसेको सञ्चालक समितिको बैठकले असोज १८ गते शुक्रबार सभा गर्ने निर्णय गरेको हो । 

    गौरव इभेन्ट्स स्युचाटार,काठमाडौंमा सभा बोलाएको हो। सो सभा बिहान ८ बजेदेशि शुरु हुनेछ ।

    images
    images

    कम्पनीले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट स्वीकृती प्राप्त गरिसकेको छ। सो सम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सो सभाले पारित गर्नेछ।

    त्यस्तै, सभाले लेखापरीक्षक नियुक्त गर्ने, गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज १० गते एक दिन बुकक्लोज गर्ने भएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend