images

२०८३ कार्तिक ५ गते

images
images
images
  • बैंक वित्त
  • श्री एयरलाइन्समा सानिमा बैंकका ग्राहकहरुलाई...

श्री एयरलाइन्समा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुट

श्री एयरलाइन्समा सानिमा बैंकका ग्राहकहरुलाई विशेष छुट

images
images
आइतवार, भाद्र २३ २०८१
आइतवार, भाद्र २३ २०८१
  • काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुले श्री एयरलाइन्समा विशेष छुट पाउने भएका छन् । बैंकले ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न श्री एयरलाइन्समा विशेष छुटको व्यवस्था गरेको हो । 

    images
    images

    सानिमा बैंकको भिसा डेबिट/क्रेडिट कार्ड वा मोबाइल बैंकिङ्ग क्युआर स्क्यान गरेर डिजिटल भुक्तानी गर्दा श्री एयरलाइन्सको टिकटमा पाँच सय रुपैयाँको छुट प्राप्त गर्न सक्नेछन् । छुटका लागि ग्राहकहरुले श्री एयरलाइन्सको काउन्टरबाट भुक्तानी गर्नु पर्नेछ । 

    बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ रहेको बैंकले जानकारी दिएको छ । 

    images
    images

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend