images

२०८३ आश्विन १६ गते

images
images
images

कैलालीमा थपिए १५६ नयाँ उद्योग

कैलालीमा थपिए १५६ नयाँ उद्योग

images
images
बुधवार, कार्तिक १९ २०८२
बुधवार, कार्तिक १९ २०८२
  • कैलाली। कैलालीस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन्। चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन्।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन्। जिल्लामा हालसम्म १६ हजार २६ घरेलु तथा साना उद्योग दर्ता भएका छन्।

    images
    images

    साथै पुगेको उनले जानकारी दिए। चालु आवको सोही अवधिमा स्थानीय व्यापारअन्तर्गत वाणिज्यसम्बन्धी २०० वटा फर्म दर्ता भएका छन्।उक्त कार्यालयले चालु आवको उक्त अवधिमा रु.३९ लाख ९१ हजार छ सय ९९ राजस्व सङ्कलन गरेको छ । गत आवमा रु एक करोड ६३ लाख ९७ हजार राजस्व सङ्कलन भएको थियो।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend