images

२०८३ आश्विन १८ गते

images
images
images
  • समाचार
  • हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन...

हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता

हर्क साम्पाङको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले दियो मान्यता

images
images
आइतवार, कार्तिक १६ २०८२
आइतवार, कार्तिक १६ २०८२
  • निर्वाचन आयोगले धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीलाई आधिकारिक मान्यता प्रदान गरेको छ । आइतबार आयोगको केन्द्रीय कार्यालय पुगेर पार्टीको दर्ता प्रमाणपत्र ग्रहण गरेका हुन् ।

    images
    images

     २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक दलहरूको दर्ता प्रक्रिया तीव्र भइरहेको अवस्थामा आयोगले श्रम संस्कृति पार्टीलाई पनि औपचारिक मान्यता दिएको हो । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend