images

२०८३ कार्तिक ५ गते

images
images
images

एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

एनआईबिएल ग्रोथ फण्डको लाभांश घोषणा

images
images
शुक्रवार, भाद्र २१ २०८१
शुक्रवार, भाद्र २१ २०८१
  • काठमाडौं  – एनआईबिएल ग्रोथ फण्डका लागि लाभांश घोषणा गरिएको छ । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत एनआईएमबि एस क्यापिटल योजना व्यवस्थापक रही सञ्चालनमा रहेको एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुका लागि ६.३५ प्रतिशत लाभांश घोषणा गरिएको हो ।

    images
    images

    योजनाको लेखापरिक्षण कार्य सम्पन्न भए लगत्तै योजना व्यवस्थापक एनआईएमबि एस क्यापिटलको भदौ २० गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०।०८१ का लागि एनआईबिएल ग्रोथ फण्डका इकाईधनीहरुलाई कर सहित  ८ करोड ३८ लाख २० हजार रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend