images

२०८३ आश्विन १९ गते

images
images
images

धान काटेर भित्र्याउने काममा व्यस्त किसान

धान काटेर भित्र्याउने काममा व्यस्त किसान

images
images
बिहिवार, कार्तिक ६ २०८२
बिहिवार, कार्तिक ६ २०८२
  • काठमाडौँ । कात्तिक ६, तारकेश्वर–६ मनमैजु क्षेत्रका किसान यतिबेला धान काटेर भित्र्याउने काममा व्यस्त छन्। असोजको अन्तिम साता सँगै खेतभर सुनौलो धान पाकेपछि स्थानीय किसान भित्र्याउने तयारीमा जुटेका छन्।

    images
    images
    Manmaiju bhaan.jpg
    undefined

    समयमै धान काट्न नपाए मौसमका कारण नोक्सान हुने सम्भावना भएकाले किसानहरू बिहानदेखि साँझसम्म खेतमै खटिएका छन्।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend