images

२०८३ आश्विन १६ गते

images
images
images

नारायणी डेभलपमेन्ट बैंकद्वारा संस्थापक सेयर बिक्रीमा,

नारायणी डेभलपमेन्ट बैंकद्वारा संस्थापक सेयर बिक्रीमा,

images
images
बुधवार, आश्विन २९ २०८२
बुधवार, आश्विन २९ २०८२
  • काठमाडौँ । असोज २९, नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक सेयरधनीहरूको नाममा रहेको करिब १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

    images
    images

    बैंकले जानकारी गराए अनुसार, हालको चरणमा विद्यमान संस्थापक सेयरधनीहरूले मात्र यी सेयरहरू खरिद गर्न सक्नेछन्। इच्छुक सेयरधनीहरूले आगामी ३५ दिनभित्र आवश्यक कागजात सहित बैंकको केन्द्रीय कार्यालय, भरतपुरमा निवेदन दिनुपर्नेछ।

    बैंकले थप स्पष्ट पारेको छ कि यदि तोकिएको समयभित्र सेयर खरिदको लागि कुनै निवेदन प्राप्त नभएमा वा सम्पूर्ण सेयर बिक्री हुन नसकेमा, ती सेयर सर्वसाधारणका लागि खुला प्रक्रिया मार्फत बिक्री गरिनेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend