images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • मलद्वारमा सुन लुकाएर ल्याएका भारतीय नागरिक...

मलद्वारमा सुन लुकाएर ल्याएका भारतीय नागरिक पक्राउ

मलद्वारमा सुन लुकाएर ल्याएका भारतीय नागरिक पक्राउ

images
images
बुधवार, आश्विन ८ २०८२
बुधवार, आश्विन ८ २०८२
  • काठमाडौँ । सुन जस्तो देखिने करिब ८ सय ३५ ग्रामको पदार्थसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थनलको आगमन भन्सार एरीयाबाट ४८ वर्षीय रोनक मदनी मंगलबार दिउँसो पक्राउ परेका हुन् । 

    images
    images

    ईण्डिगो एयरको उडानद्वारा मुम्बईबाट काठमाडौँ आएका उनलाई आगमन भन्सार एरीयामा चेकजाँच पश्चात उक्त स्थानमा खटिएको प्रहरीले शंका लागि नियन्त्रणमा लिएको थियो । केएमसी अस्पतालमा लगेर भिडियो एक्सरे गर्दा मलद्वारबाट ३ वटा डल्लामा रहेको उक्त परिमाणको पदार्थ फेला परेको प्रहरीको भनाई छ । 

    उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर बुझाइने छ । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend