images

२०८३ आश्विन १६ गते

images
images
images

सानिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव

सानिमा बैंकको ७.३६८५ प्रतिशत नगद लाभांश प्रस्ताव

images
images
आइतवार, आश्विन ५ २०८२
आइतवार, आश्विन ५ २०८२
  • काठमाडौं । सानिमा बैंक लिमिटेडले आ.व. २०८१/८२ को संचित मुनाफाबाट ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव गरेको छ।

    images
    images

    बैंकको सञ्चालक समितिले शुक्रबार बसेको बैठकमा उक्त प्रस्ताव पारित गरेको हो। हाल बैंकको चुक्ता पुँजी रु. १३ अर्ब ५८ करोड १५ लाख २५ हजार ४१४.३३ रहेको छ। ७.३६८५ प्रतिशत नगद लाभांशमा कर सहित करिब रु. १ अर्ब ७ लाख ५४ हजार ७००.१५ वितरण हुने बैंकले जनाएको छ।

    लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि र साधारण सभाबाट अनुमोदन भए पश्चात शेयरधनीहरूलाई वितरण गरिनेछ।सानिमा बैंक हाल देशको सातै प्रदेशमा १३४ वटा शाखा कार्यालय र १२७ वटा एटीएम मार्फत सेवा दिँदै आएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend