images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी...

बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

बानेश्वर क्षेत्रका विद्यालयको अभिभावकलाई एसएमएस, विद्यार्थी लिन आउनुस्

images
images
सोमवार, भाद्र २३ २०८२
सोमवार, भाद्र २३ २०८२
  • काठमाडौँ । जेनजीको आन्दोलनका कारण नयाँ बानेश्वर क्षेत्रमा सञ्चालित विद्यार्थीहरूले अभिभावकलाई एमएमएस गरेर आफ्ना बच्चालाई लिन आउन आग्रह गरेका छन् । एक अभिभावकले आजको विद्यमान परिस्थितिलाई मध्यनजर राख्दै विद्यालयले बच्चा लिन आउन भनेको बताए ।

    images
    images

     ‘आ–आफ्ना नानीबाबुहरूलाई यहाँहरूले अनुकूल मिलाएर कुनै पनि समयमा लिन आउनु हुन अनुरोध गरिन्छ । विद्यालय बसबाट आवतजावत गर्ने विद्यार्थीहरूको लागि अनुकूल परेसम्म विद्यालयले नै व्यवस्था गर्ने वा परिस्थिति नियन्त्रण बाहिर जानसक्ने देखिएकाले यहाँहरू आफैँले पनि व्यवस्था पनि गर्न हुन अनुरोध छ’, एक विद्यालयले पठाएको एसएमएसमा भनिएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend