images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • नेपाल माइक्रो इन्स्योरेन्सको सेयरको लकइन अवधि...

नेपाल माइक्रो इन्स्योरेन्सको सेयरको लकइन अवधि आजबाट सकिँदै

नेपाल माइक्रो इन्स्योरेन्सको सेयरको लकइन अवधि आजबाट सकिँदै

images
images
आइतवार, भाद्र २२ २०८२
आइतवार, भाद्र २२ २०८२
  • काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख १२ हजार ५०० कित्ता सेयरको लकइन अवधि आज भदौ २२ गतेबाट सकिने भएको छ ।

    images
    images

    कम्पनीले जारी पूँजी ७५ करोडको ३० प्रतिशतको २२ करोड ५० लाखको २२ लाख ५० हजार कित्ता आइृपीओ निष्कासन गरेकोमा सामूहिक लगानी कोषलाई १ लाख १२ हजार ५०० कित्ता आईपीओ बाँडफाँड गरेको थियो।

    सर्वसाधारणलाई आईपीओ बाँडफाँड गरेको मितिले सामूहिक लगानी कोषको सेयर ६ महीनासम्म लकइनमा राख्नु पर्ने व्यवस्था भएकाले सोही बमोजिम उक्त सेयर लकइनमा थियो। लकइन समय सकिएपछि यो सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend