images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६००...

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघ्यो

अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघ्यो

images
images
सोमवार, भाद्र १६ २०८२
सोमवार, भाद्र १६ २०८२
  • बुल । अफगानिस्तानमा भूकम्पबाट मृत्यु हुनेको संख्या ६०० नाघेको छ । आइतबार राति नानगाहर प्रान्तमा ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

    images
    images

    अफगानिस्तानको गृह मन्त्रालयले भूकम्पबाट मृत्यु हुनेको संख्या ६१० पुगेको जनाएको छ । भूकम्पबाट एक हजार ३०० जना घाइते भएका छन् ।

    भूकम्पबाट प्रभावित क्षेत्र दुर्गममा रहेकाले उद्धार टोली परिचालनमा कठिनाइ भइरहेको जनाइएको छ । सो क्षेत्रमा अधिकांश घर कच्ची रहेका कारण भूकम्पको झट्काबाट भत्किएको समाचार एजेन्सीहरूले जनाएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend