images

२०८३ आश्विन १५ गते

images
images
images

माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभांश दिने

माछापुच्छ्रे बैंकले आठ प्रतिशत लाभांश दिने

images
images
आइतवार, भाद्र १५ २०८२
आइतवार, भाद्र १५ २०८२
  • काठमाडौं । माछापुच्छ्रे बैंकले सेयरधनीलाई आठ प्रतिशत लाभांश दिने भएको छ । गएको शुक्रबार (भदौ १३) बसेको बैंक सञ्चालक समितिको बैठकबाट आर्थिक वर्ष ०८१/८२ को वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई चार प्रतिशत बोनस र कर प्रयोजनको चार प्रतिशत नगद लाभांश दिने घोषणा गरिएको हो ।

    images
    images

    यो प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आउँदो वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend