images

२०८३ आश्विन १६ गते

images
images
images

संखुवासभा भूकम्पको धक्का,आसपासका जिल्लामा पनि महसुस

संखुवासभा भूकम्पको धक्का,आसपासका जिल्लामा पनि महसुस

images
images
शनिवार, भाद्र ७ २०८२
शनिवार, भाद्र ७ २०८२
  • काठमाडौँ । भदौ ७, संखुवासभाको मघाङ आसपास केन्द्रबिन्दु बनाएर गएराति ११ः१५ बजे ४.४ म्याग्नीच्युडको भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र, लैनचौरका अनुसार भूकम्पको धक्का संखुवासभासँगै आसपासका केही जिल्लामा समेत महसुस गरिएको छ।

    images
    images

    हालसम्म भूकम्पबाट कुनै पनि भौतिक वा मानवीय क्षतिको विवरण प्राप्त भएको छैन।

    यसअघि भदौ १ गते रामेछापलाई केन्द्रबिन्दु बनाएर ४.० म्याग्नीच्युडको भूकम्प गएको थियो।

    images
    images

    भूकम्पविद्हरूका अनुसार नेपाल भौगोलिक रूपमा भूकम्पको उच्च जोखिम क्षेत्रमा पर्दछ, जसले गर्दा यस्ता गतिविधिहरू सामान्य मानिन्छन् तर सतर्कता अपनाउनुपर्ने आवश्यकता सधैं रहन्छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend