images

२०८३ आश्विन १७ गते

images
images
images
  • समाचार
  • कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल...

कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

कपिलवस्तुमा ६ लाख रुपैयाँभन्दा बढीको धनमाल चोरी

images
images
शुक्रवार, भाद्र ६ २०८२
शुक्रवार, भाद्र ६ २०८२
  • कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–१ चैनपुरमा एक घरबाट सुनका गरगहना र नगद गरी करिब ६ लाख २२ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

    images
    images

    स्थानीय बासुदेव शर्माको घरमा बिहीबार दिउँसो चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान थालिएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend