images

२०८३ आश्विन १६ गते

images
images
images
  • बैंक वित्त
  • पशुपति पौडेल नारायणी डेभलपमेन्ट बैंकको...

पशुपति पौडेल नारायणी डेभलपमेन्ट बैंकको सिइओमा नियुक्त

पशुपति पौडेल नारायणी डेभलपमेन्ट बैंकको सिइओमा नियुक्त

images
images
सोमवार, भाद्र २ २०८२
सोमवार, भाद्र २ २०८२
  • काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पशुपति पौडेल नियुक्त भएका छन् ।

    images
    images

    बैंकको साउन ३१ गते बसेको संचालक समितिको बैठकले पौडेललाई भदौ १ गतेदेखि लागु हुने गरि सिइओमा नियुक्त गरेको हो।

    यस अघिका सिइओ विष्णु रेग्मीले राजीनामा दिएपछि सिइओ पद खाली थियो । सोही पदमा पौडेलाई बैंककले नियुक्त गरेको हो ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend