images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम मध्यम वर्षाको सम्भावना, यी...

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
बिहिवार, श्रावण २९ २०८२
बिहिवार, श्रावण २९ २०८२
  • २०८२ साउन २९ गते (बिहिबार)

    images
    images

    आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।  सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज रातीः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश लगायत बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend