images

२०८३ आश्विन २६ गते

images
images
images

नेप्सेमा एनआईसी एशिया बैंक डिबेञ्चर–२०९१ सूचिकृत

नेप्सेमा एनआईसी एशिया बैंक डिबेञ्चर–२०९१ सूचिकृत

images
images
बुधवार, श्रावण २८ २०८२
बुधवार, श्रावण २८ २०८२
  • काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर–२०९१ सूचिकृत भएको छ ।बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो ।

    images
    images

    धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम साउन २१ गतेको निर्णयअनुसार सूचीकरण गरिएको जनाइएको छ ।उक्त ऋणपत्र भोलि साउन २९ गतेबाट दोस्रो बजारमा कारोबार सुरु हुनेछ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend