images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • लक्ष्मी सनराइज क्यापिटलका यी ३ म्युचुअल...

लक्ष्मी सनराइज क्यापिटलका यी ३ म्युचुअल फन्डको लाभांश वितरणाका लागि बुक क्लोजको मिति तय

लक्ष्मी सनराइज क्यापिटलका यी ३ म्युचुअल फन्डको लाभांश वितरणाका लागि बुक क्लोजको मिति तय

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौं । लक्ष्मी सनराइज क्यापिटलले सञ्चालन गरेको ३ वटा म्युचुअल फन्डको आर्थिक वर्ष २०८१/८२ का लागि घोषित लाभांश वितरणार्थ बुक क्लोजको मिति तय गरिएको छ।क्यापिटल सञ्चालक समितिको बैठकले लक्ष्मी उन्नति कोष, सनराइज फस्र्ट म्युचुअल फन्ड र सनराइज फोकस्ड इक्विटी फन्डका इकाइधनीहरुलाई लाभांश वितरणार्थ आउँदो भदौ ३ गते बुक क्लोज गर्ने निर्णय गरेको हो। अब भदौ ३ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले मात्रै यी ३ म्युचुअल फन्डको लाभांश पाउनेछन्।

    images
    images

    क्यापिटलले उक्त आर्थिक वर्षको मुनाफाबाट करसहित इकाइधनीहरुलाई लक्ष्मी उन्नति कोषमा २० प्रतिशत, सनराइज फर्स्ट म्युचुअल फन्डमा १४ प्रतिशत र सनराइज फोकस्ड इक्विटी फन्डमा १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।यसअघि लक्ष्मी सनराइज क्यापिटलबाट सञ्चालित लक्ष्मी भ्यालु फन्ड–२ र सनराइज ब्लुचिप फन्डको लाभांश घोषणा भइसकेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend