काठमाडौं। साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक १.५३ अंक बढेर २८२४.०० विन्दुमा पुगेको छ।यस सेसनमा ८ करोड ३७ लाख ५४ हजार ४६३ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।सेसन अवधिभरमा ५४ कम्पनीको १५ हजार ३२५ कित्ता सेयर खरिदबिक्री भएको छ।




.gif)



