images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम एकदुई स्थानमा भारी वर्षाको...

आजको मौसम एकदुई स्थानमा भारी वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम एकदुई स्थानमा भारी वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
मंगलवार, श्रावण २७ २०८२
मंगलवार, श्रावण २७ २०८२
  • काठमाडौंः आज देशभर पूर्णतया बदली रहनेछ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। 

    images
    images

    आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भूभाग साथै सुदूरपश्चिम प्रदेशको पहाडी र तराईको भूभागको एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

    आज देशभर साधारणतया बदली रहनेछ। देशका पहाडी भूभागका धेरै स्थानहरूमा र मधेश प्रदेश लगायत देशका बाँकी तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend