images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५...

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढ्यो

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । नेप्से परिसूचक दुई अंक बढीले वृद्धि भएको छ। सेयर कारोबार साताको दोस्रो दिन सोमबार प्रि ओपन सेसनमा नेप्से परिसूचक २.३५ अंकले बढेको हो।

    images
    images

    यो समयमा ४८ स्क्रिप्सको ५८ हजार ८७२ कित्ता सेयर ४ करोड ७५ लाख २४ हजार  २३८ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २३ वटा स्टक्सको मूल्य बढ्दा २४ वटा घट्यो।

     

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend