images

२०८३ आश्विन २४ गते

images
images
images
  • शेयर
  • गरिमा समृद्धि योजनाको लाभांश आजसम्म कायम...

गरिमा समृद्धि योजनाको लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउने

गरिमा समृद्धि योजनाको लाभांश आजसम्म कायम सेयरधनीले मात्र पाउने

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • काठमाडौं । गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित गरिमा समृद्धि योजनाको लाभांश सुरक्षित गर्ने आज साउन २६ गते सोमबार अन्तिम दिन रहेको छ।

    images
    images

    योजना व्यवस्थापक गरिमा क्यापिटलले उक्त योजनाको लाभांश वितरणार्थ भोलि साउन २७ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आजसम्म कायम सेयरधनी मात्र यस योजनाको लाभांश पाउन योग्य हुनेछन्।

    गत आर्थिक वर्ष २०८१।८२ का लागि यस योजनाका इकाइधनीहरुलाई करसहित ५.१० प्रतिशतले हुन आउने ६ करोड ३७ लाख ५० हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ। यो बन्दीमुखी योजनाको कोष प्रवर्द्धकमा गरिमा विकास बैंक रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend