images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम मध्यम वर्षाको सम्भावना, यी...

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
सोमवार, श्रावण २६ २०८२
सोमवार, श्रावण २६ २०८२
  • २०८२ साउन २६ गते (सोमबार)

    images
    images

    आज दिउँसोः देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही र मधेश प्रदेश लगायत देशका बाँकी प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

    आज रातीः देशभर साधारणतया बदली रहनेछ। मधेश प्रदेश लगायत कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी र तराई भूभागकाका धेरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र तराई भूभागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको पहाडी भूभाग तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको तराईको भूभागको थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि परामर्श (Advisory for next 24 hours)

    आज मनसुनको समय भएकोले पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध छ । (पुनश्चः मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा प्रत्येक दिन बिहान ८ बजे र साँझ ६ बजे अध्यावधिक गरिन्छ।)

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend