images

२०८३ आश्विन १६ गते

images
images
images
  • शेयर
  • सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार...

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार साढे ७ अर्बमा खुम्चियो

सेयर बजारमा सामान्य अंकको सुधार, कारोबार साढे ७ अर्बमा खुम्चियो

images
images
बुधवार, श्रावण २१ २०८२
बुधवार, श्रावण २१ २०८२
  • काठमाडौं । सेयर बजारमा सामान्य अंकको सुधार आएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.३५ अंकले बढेर २८३६.३५ बिन्दुमा रोकिएको छ ।अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ४१.३५ अंकले घटेको थियो ।

    images
    images

    बुधबार नेप्सेमा कुल ७ अर्ब ६३ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ९ अर्ब १५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।बुधबार कारोबारमा आएकामध्ये ११२ कम्पनीको सेयर मूल्य बढ्दा १३८ कम्पनीको घटेको छ ।आज विन नेपाल लघुवित्त, माहुली लघुवित्त वित्तीय संस्था र ट्रेड टावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend