images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम धेरै स्थानहरूमा मध्यम वर्षाको...

आजको मौसम धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
मंगलवार, श्रावण २० २०८२
मंगलवार, श्रावण २० २०८२
  • २०८२ साउन २० गते (मंगलबार)

    images
    images

    आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कोशी र मधेश प्रदेशका केही स्थानहरु साथै बाँकी प्रदेशका धेरै स्थानहरूमा मेघगर्जनरचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज रातीः देशभर साधारणतया बदली रहनेछ।  कोशी प्रदेश  र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका तराईका धेरै स्थानहरूमा तथा बाँकी भू(भागका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश  र सुदूरपश्चिम प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि परामर्श (Advisory for next 24 hours)

    आज सबै प्रदेशका धेरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ। आगामी केही दिन मधेश प्रदेश लगायत देशभर मनसुन सक्रिय रहिरहने देखिएकाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend