images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो...

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

प्रि ओपन सेसनमा सामान्य अंकले बढ्यो नेप्से

images
images
आइतवार, श्रावण १८ २०८२
आइतवार, श्रावण १८ २०८२
  • साताको सेयर कारोबार हुने पहिलो दिनको प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले बढेर कारोबार भएको छ । आइतबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव २३ अंकले बढेर २९२३.८७ विन्दुमा पुगेको हो । 

    images
    images

    आजको प्रि ओपन सेसनमा २४ कम्पनीको सेयर मूल्य बढेको छ भने २५ कम्पनीको सेयर मूल्य घटेको छ । आजको प्रि ओपन सेसनमा ५६ कम्पनीका १२ हजार ४९५ कित्ता सेयर २०१ पटक खरिद बिक्री हुँदा ७६ लाख ज्ञट हजार १३१ रुपैयाँ बराबरको कारोबार भएको छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend