images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • आजको मौसम भारी वर्षाको सम्भावना, यी...

आजको मौसम भारी वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

आजको मौसम भारी वर्षाको सम्भावना, यी स्थानहरूमा छ वर्षा ?

images
images
बुधवार, श्रावण १४ २०८२
बुधवार, श्रावण १४ २०८२
  • २०८२ साउन १४ गते (बुधबार)

    images
    images

    आज दिउँसोः देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका धेरै स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानहरूमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।कोशी प्रदेश र बाग्मती प्रदेशका पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

    आज रातीः देशभर साधारणतया बदली रहनेछ। सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागका थोरै स्थानहरूमा तथा तराई भूभागका एक‍दुई स्थानमा मेघगर्जनचट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ।

    images
    images

    आगामी २४ घण्टाका लागि परामर्श (Warning/Advisory for next 24 hours)

    आज कोशी प्रदेश,बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभाग एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकोले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा आवश्यक सतर्कता अपनाउनु हुन तथा पछिल्लो मौसमी सूचनाको जानकारी लिनुहुन अनुरोध छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend