images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • भदौ ४ गते रिज लाइन इनर्जीले...

भदौ ४ गते रिज लाइन इनर्जीले बोलायो साधारणसभा

भदौ ४ गते रिज लाइन इनर्जीले बोलायो साधारणसभा

images
images
सोमवार, श्रावण १२ २०८२
सोमवार, श्रावण १२ २०८२
  • काठमाडौं।  रिज लाइन इनर्जी लिमिटेडले चौथो वार्षिक साधारणसभा बोलाएको छ । कम्पनी सञ्चालक समितिको बैठकले आउँदो भदौ ४ गते सभा बोलाएको हो । सभा ललितपुरको होटल हिमालयनमा दिउँसो ३ बजे सुरु हुनेछ । 

    images
    images

    सभाले सर्वसाधारणको आईपीओ निष्कासनका लागि विशेष प्रस्ताव पारित गर्र्नेछ । आईपीओबाट संकलन हुने रकमको उपयोग गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।

    सभाले गत आर्थिक वर्ष २०८१/८२ का प्रस्तावित नगद लाभांश ७ करोड ७८ लाख ३५ हजार ७८९.४७ रुपैयाँ पारित गर्नेछ। सभाले गत आर्थिक वार्षिक तथा आर्थिक प्रतिवेदन स्वीकृत गर्नेछ।सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्तिसँगै निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend