images

२०८३ आश्विन २४ गते

images
images
images

एनआइसी एशिया बैंकको संस्थाप सेयर बिक्रीमा

एनआइसी एशिया बैंकको संस्थाप सेयर बिक्रीमा

images
images
शुक्रवार, श्रावण ९ २०८२
शुक्रवार, श्रावण ९ २०८२
  • एनआइसी एशिया बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक समूहतर्फको ७ लाख ५ हजार ९५० कित्ता सेयर बिक्रीमा राखिएको हो ।बैंकको उक्त सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १९० रुपैयाँ तोकिएको छ । सो मूल्यका आधारमा बैंकको १३ करोड ४१ लाख ३० हजार ५ सय रुपैयाँको सेयर बिक्रीमा राखिएको हो ।

    images
    images

    बैंकको सेयरमा न्यूनतम् १ हजार कित्ता र अधिकतम सम्पूर्ण सेयरका लागि आवेदन दिनुपर्नेछ । ५ लाखभन्दा बढी सेयरका लागि आवेदन दिँदा प्यान नम्बर अनिवार्य गरिएको छ । बैंकको सेयर बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ । इच्छुक लगानीकर्ताले साउन २३ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend