images

२०८३ आश्विन २३ गते

images
images
images
  • शेयर
  • साउन १५ गतेसम्म सेयर हुनेले शिवश्रीको...

साउन १५ गतेसम्म सेयर हुनेले शिवश्रीको हकप्रद पाउने

साउन १५ गतेसम्म सेयर हुनेले शिवश्रीको हकप्रद पाउने

images
images
बिहिवार, श्रावण ८ २०८२
बिहिवार, श्रावण ८ २०८२
  • शिव श्री हाइड्रोपावरले जारी गर्न लागेको हकप्रद सेयरको लागि बुक क्लोज मिति सार्वजनिक गरेको छ। नेप्सेमा कम्पनीले दिएको जानकारी अनुसार साउन १६ गते कम्पनीले हकप्रद सेयर जारी प्रयोजनाको लागि बुक क्लोज गर्ने भएको हो। 

    images
    images

    बुक क्लोजको अघिल्लो मितिसम्म सेयर स्वामित्व कायम रहेकाहरूले हकप्रदमा आवेदन दिन पाउँछन्। कम्पनीले एक बराबर एक अनुपातमा हकप्रद जारी गर्न लागेको छ। हाल कम्पनीको सेयर प्रतिकित्ता तीन सय रूपैयाँ हाराहारी कारोबार भइरहेको छ। हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४७ करोड छ। हकप्रद जारी पछि यस्तो पुँजी दुई अर्ब ९४ करोड रूपैयाँ पुग्नेछ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend