images

२०८३ आश्विन १९ गते

images
images
images
  • शेयर
  • आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक...

आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

images
images
बिहिवार, आषाढ २६ २०८२
बिहिवार, आषाढ २६ २०८२
  • काठमाडौं। आरएसडीसी लघुवित्तको १२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ। यस सेयरमा हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिदका निवेदन दिन सक्नेछन्। यसका लागि ३५ दिनको म्याद दिइएको छ।

    images
    images

    संस्थापक सेयरधनीले तोकिएको अवधिभित्र रुपन्देहीको बुटवटलस्थित संस्थाको रजिस्टर्ड कार्यालयमा सेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

    तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नआएको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने संस्थाले जनाएको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend