images

२०८३ आश्विन १६ गते

images
images
images

नेपाल बैंकको सञ्चालक समितिमा खनाल र भट्टराई नियुक्त

नेपाल बैंकको सञ्चालक समितिमा खनाल र भट्टराई नियुक्त

images
images
आइतवार, आषाढ २२ २०८२
आइतवार, आषाढ २२ २०८२
  • काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा बद्री खनाल र ध्रुब भट्टराई नियुक्त भएका छन् ।बैंकले सर्वसाधरण सेयर धनीको तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट ध्रुब भट्टराई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो।

    images
    images

    यसअघि, गत चैतको वार्षिक साधारण सभामा हुने भनिएको निर्वाचन कार्यक्रमका विरुद्धमा रिट परेपछि रोकिएको थियो ।
    सो रिट उच्च अदालत पाटनले खारेज गरिदिए पछि सञ्चालक समितिमा खनाल र भट्टराई निर्वाचित भएका हुन् ।

    नवनियुक्क्त सञ्चालक समिति सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend