images

२०८३ आश्विन १६ गते

images
images
images
  • कर्पोरेट
  • बन्दीपुर केबलकारको आइपीओ जारी गर्न बोर्डले...

बन्दीपुर केबलकारको आइपीओ जारी गर्न बोर्डले दियो अनुमति

बन्दीपुर केबलकारको आइपीओ जारी गर्न बोर्डले दियो अनुमति

images
images
शनिवार, आषाढ २१ २०८२
शनिवार, आषाढ २१ २०८२
  • काठमाडौंः नेपाल धितोपत्र बोर्डले बन्दीपुर केबलकार एन्ड टुरिजमलाई आइपीओ जारी गर्न अनुमति दिएको छ ।

    images
    images

    बोर्डले (विहिवार) बन्दीपुर केबलकारलाई आइपीओ जारी गर्न अनुमति दिएको हो। बन्दीपुर केबलकारले १०० रुपैयाँ अंकित दरका कुल ५८ लाख ६० हजार कित्ता सेयर जारी गर्ने छ।

    कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ रहेको रहेको जनाएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend