images

२०८३ आश्विन १७ गते

images
images
images

मोदी इनर्जीको विशेष साधारणसभा आज बस्दै

मोदी इनर्जीको विशेष साधारणसभा आज बस्दै

images
images
बिहिवार, आषाढ १९ २०८२
बिहिवार, आषाढ १९ २०८२
  • काठमाडौं । मोदी इनर्जी लिमिटेडको विशेष साधारणसभा आज बिहीबार बस्दैछ । सभा रानी महल ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ । 

    images
    images

    सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ । साथै, सभाले १ जना सञ्चालक पनि नियुक्त गर्नेछ । 

    साधारण सभा प्रयोजनार्थ कम्पनीले असार १२ गते बुक क्लोज गरिसकेको छ । यसकारण असार ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन पाउने छन् ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend