images

२०८३ आश्विन १७ गते

images
images
images

मुगुको कोटडाँडा आसपास भूकम्पको धक्का

मुगुको कोटडाँडा आसपास भूकम्पको धक्का

images
images
सोमवार, आषाढ १६ २०८२
सोमवार, आषाढ १६ २०८२
  • काठमाडौँः मुगुको कोटडाँडा आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

    images
    images

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ बजेर ३९ मिनेट जाँदा मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टरस्केलको भूकम्प गएको हो ।

    असार १५ गते आइतबार पनि मुगुको जिमा आसपास केन्द्रबिन्दु भएर ४ दशमलव ८ रेक्टरस्केलको भूकम्प गएको थियो ।

    images
    images

    नेपालमा पछिल्लो समय ससना रेक्टरस्केलका भूकम्प जाने क्रम जारी रहेको छ । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ । 

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend