images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • जोशी हाइड्रोपावरको हकप्रदमा सहभागी हुने अन्तिम...

जोशी हाइड्रोपावरको हकप्रदमा सहभागी हुने अन्तिम मौका आज

जोशी हाइड्रोपावरको हकप्रदमा सहभागी हुने अन्तिम मौका आज

images
images
बिहिवार, आषाढ ५ २०८२
बिहिवार, आषाढ ५ २०८२
  • काठमाडौँः असार ५ गते, आज(बिहीबार) जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेड (JOSHI) को हकप्रद सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असार ८ गते, आइतबार बुकक्लोज गर्दैछ।

    images
    images

    यस अनुसार कम्पनीको हकप्रद शेयरमा आज सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्।

    कम्पनीले हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्नेछ। अर्थात कम्पनीले हाल कायम १० कित्ता बराबर नयाँ ६.५ कित्ताको अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका २४ करोड १४ लाख १० हजार रुपैयाँबराबरको २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ।

    images
    images

    हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend