images

२०८३ आश्विन १६ गते

images
images
images
  • समाचार
  • अप्राकृतिक तरिकाले सुन लुकाएर नेपाल ल्याउने...

अप्राकृतिक तरिकाले सुन लुकाएर नेपाल ल्याउने प्रयासमा भारतीय नागरिक पक्राउ

अप्राकृतिक तरिकाले सुन लुकाएर नेपाल ल्याउने प्रयासमा भारतीय नागरिक पक्राउ

images
images
बुधवार, आषाढ ४ २०८२
बुधवार, आषाढ ४ २०८२
  • काठमाडौंः प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ सय ६० ग्राम सुन सहित एक महिलालाई नियन्त्रणमा लिएको छ ।

    images
    images

    मङ्गलवार राति अवतरण भएको एयर अरेबियाको उडानमा दुबईबाट आएकी भारती नागरिक मिना सुर्जित सिंह खेमानीबाट उक्त सुन बरामद भएको हो । ५३ वर्षीया खेमानीले मलद्वारमा सुन लुकाएकी थिइन् ।

    विमानस्थल सुरक्षा प्रहरी प्रमुख एसएसपी सोमेन्द्र सिंह राठौरका अनुसार प्रहरीले उनको मलद्वारमा सुन रहेको आशंका गर्दा उनले अस्वीकार गरेकी थिइन् । तर, पटक पटकको प्राविधिक जाँच पछि सुन पहिचान भएको उनले बताए ।

    images
    images

    मलद्वारभित्र कालो पलास्टिकमा बेरेको अवस्थामा तीन डल्ला पोकामा सुन फेला परेको हो ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend