images

२०८३ आश्विन १७ गते

images
images
images
  • शेयर
  • एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने, लक्ष्मी...

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

एभरेष्ट कलरले आईपीओ निष्कासन गर्ने, लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता

images
images
बिहिवार, जेठ २९ २०८२
बिहिवार, जेठ २९ २०८२
  • काठमाडौं- आईएसओ प्रमाणित कम्पनी एभरेष्ट कलरले सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री गर्ने भएको छ । यसका लागि कम्पनीले लक्ष्मी सनराइज क्यापिटलसँग प्रत्याभूति सम्झौता गरेको हो ।

    images
    images

    सम्झौतामा कम्पनीको तर्फबाट प्रबन्ध सञ्चालक सरोज लुइँटेल र प्रत्याभूतिकर्ताको तर्फबाट लक्ष्मी सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठले बुधबार हस्ताक्षर गरेका हुन् ।कम्पनीले निकट भविष्य ७ लाख ९० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।

    स्वदेशी युवाहरूको लगानीमा स्थापित यस कम्पनीले भौतिक संरचनामा गुणस्तरीय कलर प्रयोग गराई आयात प्रतिस्थापन गर्ने, रोजगारी सृजना गर्ने र आन्तरिक राजस्वमा योगदान पुर्‍याई देशको सेवा गर्ने उद्देश्य लिएको छ ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend