अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ।
कम्पनीको सञ्चालक समितिको बैठक जेठ २८ गते बिहान साढे ८ बजे बसेको थियो। बैठकले उक्त आर्थिक वर्षको वित्तीय विवरण पारित गर्दै सेयरधनीलाई कुनै पनि प्रकारको लाभांश वितरण नगर्ने निर्णय गरेको हो।





.gif)





