images

२०८३ आश्विन १७ गते

images
images
images

सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

सम्पदा लघुवित्तका सीईओ पौडेलले दिए राजीनामा

images
images
बुधवार, जेठ २१ २०८२
बुधवार, जेठ २१ २०८२
  • काठमाडौं । सम्पदा लघुवित्त वित्तीय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) केशब कुमार पौडेलले पदबाट राजीनामा दिएका छन्। संस्थाका अनुसार उनले आफ्नो राजीनामा वैशाख ११ गते सञ्चालक समितिका अध्यक्षसमक्ष पेश गरेका थिए।

    images
    images

    पौडेलको राजीनामा संस्थाको २४औं सञ्चालक समिति बैठकबाट स्वीकृत गरिएको छ। संस्थाले राजीनामा २०८२ साल जेठ २१ गतेदेखि लागू हुने गरी स्वीकार गरिएको जानकारी दिएको छ।

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend