images

२०८३ आश्विन १७ गते

images
images
images

असार ८ गते शिव श्री हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

असार ८ गते शिव श्री हाइड्रोपावरले बोलायो वार्षिक साधारणसभा

images
images
आइतवार, जेठ १८ २०८२
आइतवार, जेठ १८ २०८२
  • काठमाडौं- शिव श्री हाइड्रोपावर लिमिटेडले असार ८ गते वार्षिक साधारण सभा बोलाउने भएको छ । सभा अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    images
    images

    सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, सभाले नयाँ सञ्चालक नियुक्त गर्नेछ । 

    कम्पनीले सभा प्रयोजनार्थ जेठ ३० गते बुक क्लोज गर्ने भएकोले जेठ २९ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । 

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend