images

२०८३ आश्विन २६ गते

images
images
images
  • शेयर
  • अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि सेबोनसँग...

अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि सेबोनसँग माग्यो अनुमति

अर्बिट इनर्जीले आईपीओ निष्कासनका लागि सेबोनसँग माग्यो अनुमति

images
images
मंगलवार, जेठ ६ २०८२
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं। अर्बिट इनर्जी लिमिटेडले ५० करोड रुपैयाँ बराबरको आईपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ।

    images
    images

    कम्पनीले आईपीओ ल्याउन अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको हो। धितोपत्र बोर्डले अनुमति दिएमा अर्बिट इनर्जीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित दरका कुल ५० लाख कित्ता आइपीओ बिक्री खुला गर्नेछ।

    कम्पनीको आईपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ।

    images
    images

    images
    images
    images

    © 2026 All right reserved to arthasamachar.com  | Site By : SobizTrend